सूचना
स्वागत छ "श्री बुधश्वरी आधारभुत विद्यालय हरिरवा"
नेपाल अधिराज्यको प्रदेश नं. २, अन्तर्गत सप्तरी जिल्लाको रुपनी गाउँपालिकाको वडा नं. २, ( साविक रायपुर गा. वि. स. वार्ड नं. ४) स्थित हरिरवा गाउँमा रुपनी कटैया सडक खण्डको रुपनी बजार देखि करिव ४ कि. मि. दक्षिण र रुपनी राजविराज सडकको पिपराही खाकी बाबा चौक देखि करिब २ कि. मि. पश्चिम सडकको पश्चिम पोखरीको पूर्व डिलमा अवस्थित रहेको यस सामुदायिक विद्यालयको वर्तमान नाम श्री बुधेश्वरी आधारभूत विद्यालय हरिरवा सप्तरी रहेको छ ।
प्रमुख अधिकारी

2020-06-01
2020-05-24
ग्यालरी
No Albums Present
हाम्रो स्टाफ सदस्यहरू
Our generous and hardworking staff members.

श्री राम जिवछ यादव
प्रा.शि. तृतीय

श्री सन्तोषी वि.के.
प्रा.शि. तृतीय

श्री महेन्द्र प्रसाद यादव
प्रा.शि. व्दितीय

श्री इन्द्र खेव यादव
का.स.

श्री मिना कुमारी साह
प्रा.शि. तृतीय

श्री चाँदनी कुमारी यादव
प्रा.शि.
हाम्रो स्कूल परिवार
We strive towards success and greatness.
प्रशासन सदस्यहरू
हाम्रा उत्कृष्ट शिक्षकहरू
हाम्रो प्रतिभाशाली विद्यार्थीहरू